कैलाली–सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ । मंगलबार बिहान बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।


ADVERTISEMENT


मंगलबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो ।


ADVERTISEMENT

# # #


भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो ।

क्षतिको विवरण भने आएको छैन ।