काठमाडौं–चीनले नेपाल जोड्ने दुइ प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुन बनाईदिने भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाईदिने चिनियाँ प्रस्ताव आईतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओली असार पहिलो साता चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।

भ्रमण तिथि भने तय भईसकेको छैन । – आजको कान्तिपुरबाट