काठमाडौँ– काठमाडौं जिल्लाको नागार्जुन नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। काँग्रेसका मोहन बस्नेत ६९६१ मतसहित विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका कृष्णहरि खत्रीले ६७२६ मत प्राप्त गरे।


ADVERTISEMENT


उपमेयर एमालेले जितेको छ। एमालेकी सुशीला अधिकारी ६८७१ मत पाएर विजयी भइन्। काँग्रेसकी कल्याणी खड्काले ६७९१ मत पाइन्।


ADVERTISEMENT

# # #