भक्तपुर पुगेर देउवाले रोपे धान Jun 29, 2018 | काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर पुगेर धान रोपेका छन् । ADVERTISEMENT शुक्रबार राष्ट्रिय धान दिवसका अवसरमा उनले भक्तपुरको खरिपाटीमा गएर धान रोपेका हुन् । ADVERTISEMENT तस्बिर : रासस