काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर पुगेर धान रोपेका छन् ।

शुक्रबार राष्ट्रिय धान दिवसका अवसरमा उनले भक्तपुरको खरिपाटीमा गएर धान रोपेका हुन् ।


ADVERTISEMENT


# # #


तस्बिर : रासस

प्रतिकृया

प्रतिकृया