दमक– बर्षातको सुरुवातमै बाँध भत्किएपछि कमला गाउँपालिका २ क्याम्पा बजार र सुकुम्बासी बस्ती जोगाउन हम्मे परेको छ ।


ADVERTISEMENT


स्थानीय कमल खोलाको धार बस्तीतर्फ सोझिएको छ ।


ADVERTISEMENT

# # #


गाउँपालिका र जनताको तटबन्ध कार्यक्रमबट करिब एक करोड लागतमा निर्माण गरिएको बाँध केहि दिनअघि भत्काएको हो । – आजको कान्तिपुर दैनिकबाट