काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले समसमायिक राजनीतिक विषय र पार्टी एकीकरणको बाँकी प्रक्रियाबारेमा जवाफ दिने भएका छन् ।


ADVERTISEMENT


बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालले बिहीबार बस्न लागेको स्थायी समिति बैठकमा जवाफ दिन लागेका हुन्। – आजको नागरिक दैनिकबाट


ADVERTISEMENT

# # #