काठमाडौँ– हिमालयन बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।


ADVERTISEMENT


सोमबार एक कार्यक्रमका बीच हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता अनुसार हिमालयन बैंक लिमिटेडले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जिवन वीमा सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ ।