काठमाडौं–विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराईरहेको बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलम आयोजित समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ठीक पार्ने धम्की दिएका छन् ।


ADVERTISEMENT


मंगलबार सोल्टी होटलमा आयोजित एउटा विवाह भोजमा एन्फा नेतृत्वमा २० बर्षसम्म रहेर हाल निलम्बनमा रहेका थापाले कांग्रेस नेता रामहरि खतिवडालई तथानाम गाली गरेर ठीक पार्ने धम्की दिएका हुन् । – आजको नागरिक दैनिकबाट


ADVERTISEMENT

# # #