काठमाडौं– डा. केसी सर्मथक र बिरामीहरुका आफन्तबीच टिचिङ्ग र वीर अस्पतालमा झडप भएको छ ।


ADVERTISEMENT


जुम्लामा १९ औ दिनदेखी अनशनरत डा. गोविन्द केसीको मागबारे सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरु १ दिने हडतालमा उत्रेका थिए ।


ADVERTISEMENT

# # #


आकस्मिक बाहेकका अन्य सेवाहरु ठप्प पारेको भन्दै बिरामीका आफन्तहरुले आक्रोश पोख्दै झडपमा उत्रिएका हुन् ।