काठमाडौं– बन्दागोभीको तरकारी धेरैले मन पराउँदैनन् तर बन्दागोभी हाम्रो स्वास्थ्यको लागि निकै नै लाभदायक छ । अझ बन्दागोभीको पात ले चाडैं नै रोगलाई निको पार्छ । आज हामी तपाईंलाई यसबाट हुने फाईदाहरुको बारेमा जानकारी दिन्छौं ।


ADVERTISEMENT


घाउको कारणले गर्दा सुनिनुस् यदि तपाईंको हातखुट्टा र गोलीगाँठो आदि ठाउँमा घाउचोट लागेको कारणले गर्दा सुनिएको छ भने, तपाईंलाई बन्दागोभीको प्रयोग निकै नै लाभदायक हुन्छ । यसको लागि सुनिएको ठाउँमा बन्दागोभीको पातलाई हाल्नुहोस् । र यसलाई पट्टिले बाँध्नुहोस् ।


ADVERTISEMENT

# # #


बारम्बार टाउको दुख्नुः ब्यस्त दिनचर्यामा थकान र तनावले गर्दा टाउको दुख्ने समस्या हुनु निकै नै सामान्य कुरा हो । बन्दागोभीलाई टाउकोमा राखी टोपी लाएर सुत्नुहोस् । बिहान हुने परिणाम देखि तपाईं छक्क पर्नुहुनेछ ।

स्वास्थ्य सन्देशबाट