काठमाडौं–नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाको सिमानामा रहेका ५५२ मध्ये ११३ सीमास्तम्भ हराएका छन् ।


ADVERTISEMENT


बाँकेमा १३ र बर्दियामा १ सय सीमास्तम्भ गायब भएको छ ।


ADVERTISEMENT

# # #


बाँकेस्थित ३२ मुख्य सीमास्तम्भमध्ये पूर्व कट्कुइँया र पश्चिम मानखोलासम्मको सीमाका पाँच जंगेपिल्लर राप्ती नदी र मानखोलाले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । – आजको नयाँ पत्रिकाबाट