तनहुँ– तनहुँको व्यासनगरपालिका वडा नं २ निवासी हरिहर घिमिरेले निजी खर्चमा न्र सडक कालोपत्रे गरिएका छन् ।


ADVERTISEMENT


दमौली अस्पताल जाने प्रवेशद्वारबाट अस्पतालसम्म करिब १३० मिटर लामो सडकको दयनीय अवस्था देखेपछि उनले सडक कालोपत्रे गरेका हुन् ।


ADVERTISEMENT

# # #


कालोपत्रे गर्नका लागि करिब १५ लाख रुपैयाँ खर्च भएको उनले बताएका छन् । तस्बिर रासस