काठमाडौं– प्रधानमन्त्री ओलीले नेपाली क्रिकेट टिमले नेदरल्याण्डसमा भएको एक दिवसीय खेलमा जीत हासिल गरेकोमा बधाई ज्ञापन गरेका छन् । र अब आउने दिनहरुमा थप सफलता प्राप्त गरोस भन्ने शुभकामना समेत सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् ।


ADVERTISEMENT