काठमाडौं– सरकारले माापदण्ड र अधारबिनै आफु निकटलाई राज्यकोषबाट करौडौँ रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । ३ लाखदेखि २० लाख रुपैयाँसम्म सहायता वितरण गरिएको छ ।


ADVERTISEMENT


आर्थिक सहायता कार्याविधिमा ५ लाखभन्दा बढी दिन पाइँदैन । मन्त्रालयगत तहबाट वितरण भएका रकम भने यसमा मावेश छैन ।


ADVERTISEMENT

# # #


मन्त्रालयहरुले आफुनिकटका संस्थालाई दुई करोडभन्दा बढी रकम वितरण गरेका छन् ।

राज्यकोषबाट चार करोडभन्दा बढी रकम वितरण भईसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

पुर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नै नौँ महिनामाा २९ करोड रुपैयाँ सहायता वितरण गर्दा सर्वत्र आलोचित भएको थियो । – आजको अन्नपुर्ण पोष्टबाट