काठमाडौं–संसदमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ माथि छलफल प्रारम्भ भएको छ । गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ माथि विचार गरियोस् भनि प्रस्ताव गरेपछि सामान्य छलफल सुरू भएको छ। हेर्नुहोस् LIVE


ADVERTISEMENT