काठमाडौं– सरकारले कुनै पनि सूचना संकलनकर्तालाई सातवटा पुर्वसर्त पुरा गरेपछि मात्र सुचना उपलब्ध गराउने भएको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभामा दर्ता वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सातवटा पुर्वसर्त पुरा नगरीकन कसैले पनि सरकारी नियकायाट सुचना प्राप्त गर्न नसक्ने व्यवस्था छ ।


ADVERTISEMENT

# # #


विधेयकम सुचना संकलन गर्ने समय, सुचनाको विषयवस्तु, प्रकृति, सुचना माग्नुको उदेश्य, सुचना परीक्षण विधि र प्रक्रिया, संकलित सुचना गोप्य राख्ने सुनिश्चितता र सुरक्षाका विषयमा सुचना माग गर्नेले पहिलो नै खुलाउनुपर्ने पुर्वसर्त राखिएको छ । – आजको नागरिक दैनिकबाट