काठमाडौं–ठूलो जितको लक्ष्यसहित मैदानमा ब्याटिङ गर्न आएको नेपालले २३ रनमै दोस्रो विकेट गुमाएको छ ।


ADVERTISEMENT


पहिलो बलमै सुबास खकुरेललाई शून्य रनमा गुमाएको नेपालले कप्तान पारस खड्काले २८ बलमा १४ रन बनाएर आउट भए । उनलाई आठौं ओभरको अन्तिम बलमा इसान नवाजले विकेट लिएका हुन् ।


ADVERTISEMENT

# # #


टस जितेर ब्याटिङ गर्न आएका ओपनर ब्याट्समेन सुबास खकुरेल सुरूमै आउट भएका थिए ।

पहिलो बल वाइड फालेका हङकङका तानविर अफजालले त्यसपछि विकेट लिएका थिए ।

हेर्नुहोस लाईभः

https://www.facebook.com/WicketNepal/videos/914010258809964/