जिल्ला अस्पताल बाजुरामा पहिलोपटक आन्द्राको अप्रेशन गरिएको छ । एमडिजीपी डा. दुर्गाराज महर्जन, डा. टीकामराम राईको टिमले उक्त उपरेसन गरेको हो । । तस्वीर रासस


ADVERTISEMENT