काठमाडौँ– बलिउड चलचित्र ‘मणिकर्निका’को टिजर सार्वजनिक भएको छ । यो चलचित्र झासीकी रानीको कथामा बनाइएको हो ।


ADVERTISEMENT


चलचित्रको शिर्ष भूमिका नायिका कंगना रनावतले निभाएकी छिन् । उनी चलचित्रमा निकै नै खतरनाक अवतारमा देखिएकी छिन् ।


ADVERTISEMENT

# # #


राधा कृष्णले निर्देशन गरेको यो चलचित्रलार्इ ‘बाहुबली र भाग मिल्का भाग’का लेखक भी भीएएन्द्र प्रसादले लेखेका छन् । चलचित्र सन् २०१९ को जनवरी २५ मा रिलिज हुने भएको छ ।