काठमाडौँ– मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट ‘बी’ अन्तर्गत तेस्रो खेलमा नेपालले थाइल्याण्डको सामना गर्दैछ ।


ADVERTISEMENT


मलेसियाको बायुसमास ओभल मैदानमा थाइल्याण्डले टस जितेर फिल्डङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । यस अघिको मलेसिया र म्यानमारसंगको खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो ।


ADVERTISEMENT

# # #