वडादशैँ, दिपावली, छठ र नेपाल संवद् , जे जति हामी राष्ट्रिय पर्वका रुपमा मनाउँछौँ । यी सबैले नेपालीलाई एकताको शूत्रमा बाँधेर समृद्ध नेपाल निर्माण गर्नका लागि प्रेरणा प्रदान गरुन् । आगामी दिनमा नेपालीहरु समृद्ध बनुन्, सुखी होउन् । यही शुभकामना व्यक्त गर्न चाहन्छु ।


ADVERTISEMENT


-ज्ञानेन्द्र बहादुर कार्की
नेता, नेपाली कांग्रेस


ADVERTISEMENT

# # #