काठमाडौँ–  यहि कार्तिक नौ गतेबाट २० गते सम्म आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएलको) खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक क्विन्स इभेन्टस म्यानेजमेन्ट प्रालीले प्रेश विज्ञप्ति जारी गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


उद्घाटन खेलमा सन्दीप लामिछानेको विराटनगर टाईटान्सले शरद भेषावकरको पोखरा पल्टन बिरुद्ध खेल्ने छ । पहिलो दिनमा एक खेल मात्र हुनेछ भने दोश्रो दिनबाट दिनमा दुई खेल हुनेछ ।


ADVERTISEMENT

# # #


पिपिएलमा नयाँ नियम लागु गरिएको छ । समुह चरणको खेल पछि अंक तालिकामा पहिलो हुने टोलीले सिधै फाइनमा स्थान बनाउने छ भने दोश्रो र तेश्रो हुने टोलीले एलिमिनेटरमा जित हात पारेर फाइनलमा स्थान सुरक्षित गर्ने छ ।

यस्तो छ खेल तालिका

कार्तिक ९
११ : ०० बजे विराटनगर टाईटान्स विरुद्ध पोखरा पल्टन

कार्तिक १०
९ :००  बजे चितवन राईनोज् विरुद्ध बुटवल ब्लास्टर्स
१ :१५  बजे कोठमाडौं रोयल्स विरुद्ध धनगढी ब्लुज

कार्तिक ११
९ : ०० बजे विराटनगर टाईटान्स विरुद्ध धनगढी ब्लुज
१ : १५ बजे बुटवल ब्लास्टर्स विरुद्ध पोखरा पल्टन

कार्तिक १२

९ : ०० बजे विराटनगर टाईटान्स विरुद्ध काठमाडौं रोयल्स
१ : १५ बजे चितवन राईनोज् विरुद्ध पोखरा पल्टन

कार्तिक १३ विश्राम

कार्तिक १४

९ : ०० बजे चितवन राईनोज् विरुद्ध धनगढी ब्लुज
१ : १५ बजे बिराटनगर टाईटान्स विरुद्ध बुटवल ब्लास्टर्स

कार्तिक १५
९ : ०० बजे चितवन राईनोज् विरुद्ध कोठमाडौं रोयल्स
१ : १५ बजे धनगढी ब्लुज विरुद्ध बुटवल ब्लास्टर्स

कार्तिक १६
९ : ०० बजे पोखरा पल्टन विरुद्ध धनगढी ब्लुज
१ : १५ बजे बुटवल ब्लास्टर्स विरुद्ध कोठमाडौं रोयल्स

कार्तिक १७
९ : ०० बजे कोठमाडौं रोयल्स विरुद्ध पोखरा पल्टन
१ : १५ बजे विराटनगर टाईटान्स विरुद्ध चितवन राईनोज्

कार्तिक १८
९ : ०० बजे एलिमिनेटर

कार्तिक १९ :  विश्राम

कार्तिक २० :  फाइनल