काठमाडौँ– भोलिदेखि अधिकांश क्षेत्रमा दसै विदा सुरू हुन्छ। तर दशैं बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् । अधिकांश बैंकहरुले बिदाको दिन पनि ३ घण्टा काउन्टर र आफ्ना शाखाहरु खुला राख्ने भएका छन्।


ADVERTISEMENT


ग्लोबल आइएमई बैँक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु बैंक, हिमालयन बैंक, नबिल बैंक, जनता, स्ट्याण्डर्ड चार्टड बैंकलगायतले विदाको दिन खुला रहने काउन्टरको बारेमा सूचना सार्वजनिक नै गरिसकेका छन्।


ADVERTISEMENT

# # #


हेर्नुहोस् मुख्य १० वटा बैंकको काउन्टर खुला रहने शाखाको सूची। कुन समयसम्म र कुन बैंकको कुन शाखा खुला रहन्छ।

हेर्नुहोस् सूची :