काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषी पत्ता लाग्न नसकेको अवस्थामा प्रहरीले थप चार जनाको डीएनए नमुना लिएको छ । पन्त हत्याको अनुसन्धानलाई सबै पाटोबाट केलाइरहेको बताएको प्रहरीले बुधबार डीएनए परीक्षणका नमुना लिएको हो ।


ADVERTISEMENT


संकलित नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंमा बुधबारै पठाइएको छ । तर, ककसको नमुना लिइयो भन्नेबारे प्रहरीले खुलाएको छैन । – आजको राजधानी दैनिकबाट


ADVERTISEMENT

# # #