काठमाडौं– ऊर्जामन्त्री बर्षमान पुन अस्पताल भर्ना भएका छन् । शुक्रबार राति छातीमा अचानक समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।


ADVERTISEMENT


नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका छन् । मन्त्री पुनका प्रेस सल्लाहकार रोशन खड्काका अनुसार अहिले स्वास्थ्य जाँच भइरहेको छ ।


ADVERTISEMENT

# # #