काठमाडौं । सङ्घीय संसद्का विभिन्न समितिहरुमा विचाराधीन विधेयकको दफावार छलफलको प्र्रक्रिया अगाडि बढ्न सकेको छैन ।


ADVERTISEMENT


छलफलका लागि अघिल्लो अधिवेशनले नै विधेयक समितिहरुमा पठाए पनि ती समितिले दफावार छलफलको प्रक्रिया अगाडि बढाएका छैनन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभाको अर्थ समितिमा सबैभन्दा बढी चार वटा विद्येयक विचाराधीन छन् ।