काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सातै प्रदेश कमिटीका सदस्यहरुको नामवाली टुंगो लगाएको छ। पार्टी एकता भएको लामो समय बितिसक्दा पनि प्रदेश कमिटी टुंग्याउन नसकेको नेकपाले सोमबार सबै प्रदेश सदस्यहरुको सूची सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


गत बुधबार बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशमा प्रदेश कमिटीलाई पूर्णता दिएको थियो । त्यसको सबै विवरण नेकपाले सोमबार सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


नेकपा प्रदेश कमिटीको पूर्ण विवरण :