काठमाडौँ– एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय झापाको बिर्तामोड बजारमा सञ्चालन भएको छ ।


ADVERTISEMENT


नयाँ शाखा बिर्तामोड नगरपालिका वडा नं ३, बिर्ताबजार स्थित बिर्ताबजार शाखाको नगरपालिका मेयर धुर्वकुमार शिवाकोटीले उद्घाटन गरका हुन् ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।