बाजुरा, १४ असार । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ ।


ADVERTISEMENT


तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताए ।


ADVERTISEMENT

# # #