काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले क्रिसमस डे को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


हिमालय पोष्टमार्फत खनालले अँग्रेजी महिना अनुसार डिसेम्बर २५ मा मनाईने क्रिश्चियन धर्मावलम्बीहरुको विशेष चाड क्रिसमस डेको अवसरमा शुभकामना सन्देश दिएका हुन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा वरिष्ठ नेता खनालले विश्वभर रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई शुभकामना दिएका छन् । वरिष्ठ नेता खनालले राष्ट्रिय एकता, अग्रगति र प्रगतितर्फ लम्कन तथा देशको सुख र समृद्धिका निम्ति अघि बढ्न आह्वान् गरेका छन् ।