पोखरां । गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । तमुहरुको मुख्य पर्व तमु ल्होसारको अवसरमा पुस १५ गते (आज) सार्वजनिक विदा दिइएको हो ।


ADVERTISEMENT


पुस १३ शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विदा सम्बन्धी विज्ञप्ती जारी गरेको थियो ।