नुवाकोट – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवंम प्रतिनिधि सभा सांसद बहादुरसिंह लामा तामाङले आफ्नो तलब भत्ताबाट नुवाकोटका विभिन्न बिद्यालयका विद्यार्थीहरुलाइ न्यानो कपडा बितरण गरेका छन् । आइतबार बेल्कोटगढि नगरपालिका ६ दुईपिपल स्थित गौलिङ्गेश्वर महादेव माबि २ सय ३२विद्यार्थीहरुलाइ न्यानो कपडा बितरण गरियको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अर्जुन दाहालले बताए ।


ADVERTISEMENT


यस अघि त्रिभुवन माबी किस्पाङ ५ अर्चलेमा २९५ विद्यार्थी लाई कार्कीमनकामना आधारभुत बिद्यालय किस्पाङ ५ मनकामना १९६ का विद्यार्थीहरु न्यानोलाइ कपडा बितरण गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले भने – राजनीति सेवाको लागि हो यसबाट प्राप्त गर्नु भन्दा समर्पण गर्नु पर्ने बताउनु बताए ।


ADVERTISEMENT

# # #