काठमाडौं । नेपाल टेलिकमको चौथो पुस्ताको मोबबाइल नेतवर्क (फोरजीर एलटिइ) विस्तारको जिम्मेवारी चिनियाँ कम्पनी सिसिएसआईलाई दिने निर्णय गरिएको छ ।


ADVERTISEMENT


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उच्च राजनीतिक दबाबमा अनुभवै नभएको कम्पनी सिसिएसआईलाई फोरजी विस्तारको जिम्मा दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #