काठमाडौँ – सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ ।


ADVERTISEMENT


आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको नाम, प्र्रेस्क्रिप्सनअनुसारको औषधि र काउन्सिल नम्बर अनलाइनमा अनिवार्य अपडेट गर्नुपर्नेछ ।


ADVERTISEMENT

# # #