काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरिरहेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले गएको बिहीबार नै संसदमा सम्बोधन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर कार्यव्यस्तता भन्दै ओलीको सम्बोधन स्थगित भएको थियो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले कार्यव्यस्थता भने पनि वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारकाण्ड तथा फौजदारी अभियोग लागेका रेशम चौधरीको सांसद शपथको चेपुवामा परेका कारण संसदलाई सम्बोधन गर्न गरिरहका छन् ।

प्रधानमन्त्री ओलीको सम्बोधन प्रत्यक्ष हेर्नुस् :