काठमाडौं । सरकार बिरुद्ध सडकमा उत्रिएको प्रतिपक्षि दल नेपाली काँग्रेसको बलियो भातृ संगठन नेपाल बिधार्थी संघ ( नेबिसंघ ) ले निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलन गरेको छ ।


ADVERTISEMENT


राजधानीमा निर्मलाको नाममा बत्ति बाल्दै नेबिसंघले ‘हेलो सरकार किल द रेपिस्ष्ट’, ‘ईनफ ईज ईनफ स्टप रेप’, ‘हामी आश मानौ की आश मारौं सरकार’ को नारामा हत्यारा पत्ता लगाएर कारबाही गर्न दवाव दिएको छ ।


ADVERTISEMENT

# # #


अमानवीय र क्रुर अपराधको दोषी पत्ता लगाएर कारबाही गर्न नसक्ने सरकारलाई जनताको शासन गर्ने नैतिक आधार समेत नरहेको भन्दै संघका अध्यक्ष नैनसिँह महरले तत्काल दोषी उपर कारबाही नगरिए सरकार बिरुद्ध थप शसक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।

हेर्नुहोस् थप तस्बिरहरु :