काठमाडौँ– सुबिसु केबलनेट आफ्ना ग्राहकहरुका लागि क्यान इन्फोटेक २०१९ स्पेसियल अफर प्रस्तुत गरेको छ । जस अन्तर्गत १०० एमबीपीएसको फाइबर इन्टरनेट सेवा रहेको छ ।


ADVERTISEMENT


त्यस्तै इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा पनि अन्य आकर्षक अफरहरु प्रस्तुत गरेको छ ।


ADVERTISEMENT

# # #


सुबिसुका अन्य अफर यस्ता छन् : 

१०० एमबीपीएस फाइबर प्याक

फाइवर इन्टरनेट सेवामा, मात्र रू.४,५००।(करसहित) मा १ महिनाका लागि  एमबीपीएस  अनलिमिटेड इन्टरनेट सेवा साथै ध्ष्चभभिकक इल्ग् र जडान सेवा प्राप्तगर्न सकिनेछ।

इन्टरनेट र क्लियर टिभि स् कम्बोप्याक

इन्टरनेट र क्लियर टिभि सेवाअन्र्तगतमात्र रू.२,७९९।–(कर सहित)मा १ महिनाका लागि ३५ एमबीपीए अनलिमिटेड इन्टरनेटर, क्लियर टिभि प्रिमियम प्याकेज (२६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढी एच डी च्यानलहरु)साथै मोडेम/वायरलेस ओएनयु, सेट–टप बक्स र जडान सेवा प्राप्तगर्न सकिने कम्पनीले जनाएको छ ।

इन्टरनेट प्याक

इन्टरनेट सेवा अन्र्तगत मात्र रू.२,०००।–(कर सहितमा) १ महिनाका लागि ३० एमबीपीएस अनलिमिटेड इन्टरनेट १ महिनाका लागि साथै मोडेम/ वायरलेस ओएनयु र जडान सेवामात्र प्राप्तगर्न सकिनेछ ।

यी प्याकेजहरु बाहेक इन्टरनेट र क्लियर टिभि सेवामा अन्य थुप्रै आकर्षक अफरहरु रहेका छन् जसलाई ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार लिन सक्ने कम्पनीले बताएको छ ।

साथै सुबिसुले आफ्नो क्लियर टिभि सेवामाAlexa(Virtual Assistant developed by Amazon), incorporate गर्दै छ र सो सेवा सम्बन्धि सुबिसु स्टलमा ग्राहकहरुका लागि डेमो प्रदान गरिरहेको छ ।