काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडल जलजला गाउँपालिका वडा नं.३, वारीवेनी पर्वतस्थित वारीवेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


सोमबार एक समारोहका बीच उक्त शाखाको शाखाको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले उद्घाटन गरे । गत वेशाख १९ गतेबाट कारोबार सुरु भएको उक्तशाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नाउपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।