काठमाडौं । लखनखेलस्थित ललितपुर माविका शिक्षक सुमन्त ‘सुमन’ केसी र गोकुल शर्मालाई यौन दुर्व्यवहारको आरोप लागेको छ।


ADVERTISEMENT


त्यहाँका पूर्वछात्राले थप दुई शिक्षकले गरेको दुर्व्यवहारबारे ‘दि काठमाण्डु पोस्ट’ दैनिकमार्फत सार्वजनिक गरेका हुन्।


ADVERTISEMENT

# # #


यसअघि यौन दुर्व्यवहार आरोप लागेका गणित शिक्षक बोधराज त्रिपाठीलाई केही दिनअघि मात्रै व्यवस्थापन समितिले निलम्बन गरी कानुनी कारबाही गरेको थियो।