काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गरेकी छन् ।


ADVERTISEMENT


नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #