काठमाडौंँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गरेका हुन्  ।


ADVERTISEMENT


सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गरे। सङ्घ र प्रदेशको निर्वाचनपछि २०७४ फागुन ३ गते तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।


ADVERTISEMENT

# # #


सिंहदरबारस्थित ग्यालरी बैठकमा भएको सम्बोधन समारोहमा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरुको सहभागी थिए ।

सम्बन्धित समाचार :
सरकार फेरिएको हेर्न चाहनेले अब बानी फेर्नुपर्यो : प्रधानमन्त्री ओली

यो एक वर्षमा हामीले समृद्धिको आधार तयार गरेका छौँ : प्रधानमन्त्री

यस्तो छ प्रधानमन्त्रीको सम्बोधन :