काठमाडौँ– आसन्न नेपाल बार एसोसिएसनको निर्वाचनका लागि लोकतान्त्रिक समूहले प्रचारप्रसार सुरु गरेको छ । आगामी चैत्र १६ गते हुने निर्वाचनका लागि आइतबार पूर्वको झापा जिल्लाबाट प्रचार अभियान सुरु गरेको हो ।


ADVERTISEMENT


यससँगै निर्वाचन प्रचारप्रसारले गति लिने र नेपाल बार एसोसिएसनले आगामी नयाँ कार्यकालका लागि जिम्मेवार, गतिशील, परिणाममुखी नेतृत्व ल्याउनका लागि प्रचार थालिएको हो ।


ADVERTISEMENT

# # #


डेमोक्रेटिक लयर्स एसोसिएसनले अधिवक्ता सुनिलकुमार पोखरेलको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ ।