नवलपरासी – महानायक राजेश हमालले करिब २ करोड बराबरको जग्गा दान गरेका छन् । हमालले आफ्नो पुर्ख्यौली घरमा सेवा गर्न बसेका परिवारलाई जग्गा दान गरेका हुन् । उक्त परिवारले ६० वर्ष अघिदेखि घरको रेखदेख गर्दै आएका छन् ।


ADVERTISEMENT


पुर्ख्यौली घर नवलपरासीको हेरचाहा गर्दै आएका परिवारलाई हमालले मालापोत कार्यालयबाट विना शुल्क जग्गा पास गरिदिएका छन् ।


ADVERTISEMENT

# # #


हमालले ४ परिवारलाई जग्गा प्रदान गरेका छन् । जग्गा पास गरिदिन हमाल भाई राकेश हमालसंगै पुगेका थिए ।