काठमाडौँ– युएईमा जारी पाकिस्तान सुपर लिग (पीएसएल)मा नेपाली युवास्टार सन्दिप लाछिानेले अर्को जादूमय प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


बुधबार क्वेत्ता ग्लाडियटर्सविरुद्ध सन्दीपले चार विकेट चट्काएका हुन् । टी २० मा उनको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो ।


ADVERTISEMENT

# # #


लाहोर कलन्दर्सका लागि सन्दिपले ४ ओभरमा १० रनमात्र दिएर ४ विकेट लिइसकेका छन् ।

यसअघिको खेलमा पनि सन्दिपले ३ विकेट लिँदा मुल्तान सुल्तान्स टोलीले दिएको २०१ रनको चुनौती पार गर्दै लाहोर कलन्दर्सले विजय हासिल गरेको थियो ।

२०१ रनको लक्ष्य पूरा गर्ने क्रममा लाहोरले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।