काठमाडौँ – सिके राउतसंग सरकारले गरेको ११ बुँदे सहमतिको विरोधमा प्रदर्शन गर्ने मानव अधिकारकर्मी पक्राउ परेका छन् । मानवअधिकार तथा शान्ति समाजका कृष्ण पहाडी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


उनीहरुले राउतसंगको सहमति खारेज गर्न माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडी प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #