काठमाडौँ – एनआईसी एशिया बैंकले सिरहाको भगवानपुर गाउँपालिका वडा नं १मा नयाँ शाँखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको शुक्रबार गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवले एक् समारोहका बीच उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


उक्त शाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।