काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भएको महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औँ बैठकमा भाग लिएर स्वदेश फर्किने कार्यक्रम थियो ।


ADVERTISEMENT


त्रिभुवन विमानस्थलमा राष्ट्रपतिको भण्डारीको स्वागतका लागि सरकारी पदाधिकारीहरु पुग्ने क्रम जारी थियो । तर, राष्ट्रपति भण्डारीका लागि बिच्छ्याइएको रातो कार्पेटमा एकाएक सर्प दौडियो ।


ADVERTISEMENT

# # #


अचानक सर्प आइपुग्दा हतारिएका मिडियाकर्मी र सुरक्षाकर्मीलाई छल्दै सर्प भने झाडीमा पसेको थियो ।

तस्बिर : अन्नपूर्णपोष्ट