एजेन्सी– भारको मद्रास हाई कोर्टले केन्द्र सरकारलाई मनोरञ्जन मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएको छ ।


ADVERTISEMENT


इन्डोनेशिया र बंगलादेशको सरकारले यो एपमाथि प्रतिबन्ध लगाइसकेको छ जबकी अमेरिकाले बच्चालाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम बनाइरहेको छ ।


ADVERTISEMENT

# # #


अदालतले भारतमा पनि यस्तो कदम उठाउनुपर्ने माग गरेको छ । टिकटक जस्तो मोबाइल एप्लिकेशनमा पोर्न सामग्री पनि उपलब्ध हुने भएकाले यो बच्चाले पनि हेरिरहेको अदालतले बताएको छ ।