काठमाडौँ – राजधानीको बसुन्धरामा सकेट बम भेटिएको छ । वसुन्धराकोओसिस क्याफे पछाडि रहेको एक घरको तीन तलामाथि रहेको कार्यालयमा सकेट बम भेटिएको हो ।


ADVERTISEMENT


बम भेटिएपछि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । प्रतिन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले माग गरे अनुसार चन्दा नदिएपछि बम राखिएको आशंका गरिएको छ ।


ADVERTISEMENT

# # #


यसअघि पनि बसुन्धरामा बम विस्फोट हुँदा तीन जना घाइते भएका थिए ।