काठमाडौँ – एनआईसी एशिया बैंकले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ सञ्चालन गरेको छ । बैँकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “समृद्धसँग जोडौ नाता : सबै नेपालीको बैंक खाता” भन्ने नारासहितको ‘खोलौ बैंक खाता अभियान २०७६’ अभियानलालाई साथ दिएको हो ।


ADVERTISEMENT


२०७६ वैशाख १ गते देखी लगगू हुने उक्त बचत खाता खोल्ने प्रत्येक व्यक्तिहरुलाई बैंकले रु.१०० नगद खातामा जम्मा गरिदिने छ ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।